| लाग्ने शुल्क/दस्तुर: | रु.३०० |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
नगरपालिकालाई बुझाउन पर्ने कर, शुल्क बुझाएको रसिदको प्रतिलिपि ।
उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाचबुझको आधारमा सिफारिस गरिनेछ।